सुनसरी । सुनसरीको हरिनगरमा शसस्त्र प्रहरी र तस्करहरुको समुहबीच दोहोरो झडप भएको छ । गएराती भएको दुबै पक्षको झडपमा शसस्त्र प्रहरीको गोली लागि एकजना तस्कर गम्भीर घाईते भएका छन् ।