२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नगरपालिकाद्वारा पाँच कक्षासम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण

सर्लाही । सर्लाहीमा सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । हरिपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म पढ्ने बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो