सर्लाही । मुलुकका विभिन्न स्थानमा जमिनको अभावमा उद्योग स्थापना गर्न समस्या भएको छ । तर, सर्लाहीको हरिवन नगरपालिकाले भने नदीले कटान गरेको बगरमा औद्योगिक ग्राम स्थापना गरिने भएको छ ।