सिन्धुली । सम्बन्धित सरकारी निकायको उपेक्षाको कारणले सिन्धुलीको हरिहरपुरगढी किल्ला ओझेलमा परेको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा अवस्थित हरिहरपुरगढी किल्ला नेपालको इतिहासमा स्वर्णाक्षरले नामांकित किल्ला हो । हरिहरपुरगढी किल्लामा देखिएको