१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


हरुवाचरुवा र कमलरीहरूको पुनर्स्थापना सरकारले गर्नुपर्छ : अध्यक्ष मगर

सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को ३०औं प्रकाश स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष मगरले पश्चिममा हलियाहरूको मुक्ति भए पनि पूर्वतिर हरुवाचरुवाहरूको मुक्ति अझै हुन नसकेको उल्लेख गर्नुभयो ।