काठमाडौं, मंसिर १० । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रंगला बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ । दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउनु हुने उहाँले यहाँ रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुनेछ ।