१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बलिउड अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै छिन् । उनी हलिउड फिल्म ‘हर्ट अफ स्टोन’ मा अभिनय गर्ने तयारीमा छिन् । आलियाको यो पहिलो हलिउड डेब्यू फिल्म हो