मन्त्री आलेले सरकार गठन भएको ९ महिना बितिसक्दा समेत पर्यटन, अर्थ र गृह मन्त्रालयबीचसमन्वय हुन नसकेको बताउनुभयो । शौचालय तथा यात्रु बस्ने ठाउँको व्यवस्थापन गर्न विदेशी कम्पनीहरूलाई ल्याउने तयारी भइरहेको