२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दक्षिण कोरियाद्वारा हवाई ट्याक्सीको परीक्षण

काठमाडौं । दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ