१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकी ड्रोन आक्रमणको जवाफी कारबाही गर्ने तालिबानको चेतावनी

बगलान र कुद्रुज प्रान्तमा भएको दुई आक्रमणमा ठूलो संख्यामा तालिबान लडाकु मारिएका छन् । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणको निन्दा गरेको छ ।

कञ्चनपुरमा सामुदायिक वन क्षेत्रमा तारवार लगाउने क्रमम एसएसबीको हस्तक्षेप, स्थानीयद्धारा विरोध

काठमाडों । नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमाङ्कनको काम नसकिँदासम्म विवादीत क्षेत्रमा कुनै गतिविधि नगर्ने सहमति भएपनि स्थानीयले त्यसको विरोध गरेका छन् । ब्रह्मदेवस्थित विवादीत क्षेत्रको निरीक्षण गर्दै दुबै देशका