गुल्मीमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजनको अभावमा उपचारमा समस्या देखिएपछि अक्सिजन सहयोग गर्नको लागि नेपाल पत्रकार महासंघले दुई हप्ता अगाडि अक्सिजन अभियान सञ्चालन गरेको थियो ।
सामग्री हस्तान्तरण गर्दै कोषाध्यक्ष तामाङले वर्तमान जटिल परिस्थितिमा श्रमजिवी पत्रकार तथा कर्मचारीलाई सहयोगको प्रयास आगामी दिनमा पनि जारी रहने बताउनुभयो ।
विभिन्न स्थानमा हराएका मोटरसाइकल सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले २ हप्ता भित्र फेला पारेको ।
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीपछि बरामद गरिएका २६ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–३ डफ्कामा निर्माण गरिएको एकीकृत माझी बस्ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बस्तीको साँचो खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाडलाई हस्तान्तरण गर्नुभएको
काठमाडौं । जापानले वीपी राजमार्गको पुनर्निर्माण सकेर नेपाललाई हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त राजमार्ग नेपाललाई हस्तान्तरण गरेको हो ।
काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइफ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका