२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


जलविद्युतकाे अधिकतम प्रयोगमा मन्त्री भुसालकाे जाेड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । ग्रीन हाइड्रो सम्मेलनलाई