१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हात्तीको आक्रमणबाट एक दम्पतिको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जंगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुरा रहेका छन् ।

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

क्रसर उद्योगबाट काम गरेर घर फर्कने क्रममा शनिबार राति दहितलाई हात्तीले आक्रमण गरेको घिमिरले बताउनुभयो ।

तत्काल प्रभावकारी रणनीति नबनाए हात्ती लोप हुने विज्ञको चेतावनी

कोशी टप्पुको संरक्षण, विस्तार र विकासको लागि स्थानीय सरकार र प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्ने प्रमुख वार्डेन रामको भनाइ छ ।

माउतेको पीडा …

डोलराज रानाभाट चितवन । हिरामन चौधरीले हात्तीको माउते भएर २२ वर्ष विताइसक्नुभएको छ । ६ वर्ष त चितवन राष्ट्रिय निकुञ्जमा काम गर्नुभएका चौधरी त्यस यता युनाइटेड हात्ती संचालन सहकारी सौराहामा

बारामा ट्रकको ठक्करबाट हात्तीसहित दुई माहुते घाइते

ना ५ ख ३५५७ नम्बरको ट्रकले ६५ वर्षीय मेनका कली हात्तीसहित माहुत अजित चौधरी, र पछुबा पवन सिंहलाई ठक्कर दिएपछि गम्भीर घाइते भएको निकुन्जले जनाएको छ ।

अन्तराष्ट्रिय हात्ती दिवसमा श्रृगारीयका हात्ती (तस्बिरहरु)

चितवन, साउन २८ । चितवनमा बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस मनाइएको छ । युनाइटेड हात्ती संचालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक वन सौराहाको सह आयोजनामा दिवस

कोरोना संक्रमणले हात्ती पाल्नै कठिन

चितवन, साउन २८ । बिहीबार दशौँ विश्व अन्तराष्ट्रिय हात्ती दिवस, विभिन्न कार्याक्रमका साथ विश्वभर यो दिवस मनाइयो । चितवनमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहाको आयोजना र कुमरोज मध्यवर्ती सामुदायिक

बर्दियामा रोकिएन हात्ती आतंक, घरबाट निस्कनसमेत मुस्किल

। हात्तीले दुख दिन थालेपछि स्थानीय समसाँझै घरको ढोका लगाएर बस्न बाध्य छन् । आफूहरूलाई हात्तीले एकदमै दुःख दिने गरेको र दिनकै क्षति पुर्‍याउने गरेको गेरुवा सरखौलकी हिरादेवी थारुको दखेसो

नेपाली हात्ती भारतको सितामडी पुग्यो

रौतहट, असार २० । रौतहटको मानव वस्तिमा प्रवेश गरेको जङ्गली हात्ती भारत पुगेको छ । रौतहटको गरुडा नगरपालिकाको शिवनगर, देवाही गोनाही नगरपालिकाको उचिडिह र माधवनारायण नगरपालिको सखुअवा, मिठुअवा सहितको गाउँमा

चितवनमा हात्तीको न्वारन गरियाे, नाम शेषचन्द्र गज

वन्यजन्तु संरक्षणको काममा खटिँदा २०७१ असोजमा तस्करहरूको गोली लागि मृत्यु भएका चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ गेमस्काउट स्व. शेषचन्द्र चौधरीको सम्मान स्वरूप हात्तीको नामाकरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले