विवेक भण्डारीनवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका धौवादी रुद्रपुरमा हावाबाट बिजुली निकाल्ने परियोजनाको उत्पादनमा कमी आएको छ । बिजुली उत्पादन गर्ने समग्रीहरुमा मर्मत नभएको हुँदा उत्पादन घटेको हो । बिजुलीबाट लाभान्वित