भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा चन्दले देशमा बाह्य हस्तक्षेप बढिरहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
‘हिन्दूराष्ट्र र राजसंस्था, यो राजनीतिभन्दा अलग विषय हो,’ बुधबार काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै नेता उपाध्यायले भन्नुभयो, ‘मलाई लाग्छ, हिन्दूराष्ट्रको विषयमा नेपालमा जनतमतसंग्रह हुनुपर्छ ।’
काठमाडौं, माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपालमा हिन्दु राष्ट्रको जग नबसी प्रजातन्त्रको जग बलियो नहुने जिकिर गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला समितिद्धारा
सुर्खेत, मंसिर १८ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्वतन्त्र राष्ट्रवादी नागरिकको अगुवाइमा राजा आउ देश बचाउको नारा लागेको छ । नेपाललाई राजनीतिक आन्दोलनबाट गणतन्त्र र धर्म निरपेक्ष बनाइएको भएपनि राजावादीहरुले