१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कांग्रेसभित्र हिन्दूराष्ट्र पुनस्थापनाका लागि महाअभियान घोषणा

काठमाडौं । नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्र पुनस्थापनाका लागि महाअभियान घोषणा भएको छ । केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान घोषणा गरिएको हो । महाअधियानमा संविधानविद् एवं पूर्वसभामुख दमननाथ

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपालले दिए माइतीघरमा धर्ना, ओलीले हिन्दूराष्ट्र घोषणा गर्ने आक्षेप

काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल समूहले काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएको छ । धर्ना दिन नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल, नेताहरु नारायणकाजी