६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका अधिकांश भागमा आज बिहानैदेखि आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भएको छ । आज दिउँसो

अफगानिस्तानमा हिमपातले सहायता सामाग्री वितरणमा समस्या

एजेन्सी । संयुक्त राष्ट्रसंघ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघ संस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको परेको छ । पछिल्ला केही दिनयता अफगानिस्तानमा वर्षा

सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका हिमाली भेगमा हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका अधिकंश भ-भागमा, आंशिक देखि सामान्य बदली  रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेकाले यसबाट पर्न सक्ने

नेपाल भित्रियो अर्को मौसमी प्रणाली, फेरि बर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुष २० । नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र बर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ । जल

हिमपातपछि पत्तालेको आकर्षण बढ्दो (फोटोफिचर)

समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटर उचाइमा रहेको पत्तालेमा बाक्लो हिउँ भएकाले छिमेकी जिल्लाका मानिससमेत आइरहेका छन् ।

प्रदेश १ र गण्डकी प्रदेशकाे केही स्थानमा हिमपात हुने

काठमाडौं । देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। हाल देशभर आंशिक बदली रहेको छ।धेरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको जल तथा माैसम विज्ञान विभाग तथा माैसम पूर्वानुमान

मनाङ र म्याग्दीमा हिमपातमा परी २ जना बेपत्ता, तीन जना अलपत्र

काठमाडौं । उच्च हिमाली भेगमा हिमपातमा परि २ जना बेपत्ता भएका छन् । मनाङको नासो गाउँपालिका लुम्रुचोकस्थित भेडिगोठ गएका एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही गाउँपालिकाका ५५

हिमपातका कारण टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध

म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको बिभिन्न ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध भए पछि

हिमपातपछि यस्तो देखियो खप्तड (तस्वीरहरू)

हिमपातका कारण खप्तड आसपासका स्थानीयलाई घर बाहिर आवतजावत गर्न र बस्तुभाउ चराउन निकै समस्या हुँदै आएको छ ।

बागलुङमा पनि हिमपात

बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्ष लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिजो साँझदेखि ढोरपाटन क्षेत्रमा हिमपात भएको स्थानीय चुना घर्ती मगरले जानकारी दिनुभयो । हिमपातका कारण