५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


हिमालय शेर्पा फाउण्डेशनद्वारा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । नेपाल हिमालय शेर्पा फाउण्डेशनले ओखलढुंगाको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा बालबालिकादेखि जेष्ठ नागरिकको उपचार भइरहेको हो । हालसम्म डेढ सय भन्दा बढी स्थानीयहरुको