१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हिरण्यवर्ण महाविहारको पुनर्निर्माण शुरु

ललितपुर, साउन १५ । ललितपुरस्थित विश्व प्रसिद्ध हिरण्यवर्ण महाविहार र दिगी छेँ को पुनर्निर्माण शुरू भएको छ । बिहीबार क्षमा पूजा गरेर आज देखि पुनर्निर्माणको काम सुरु गरिएको हो ।