१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हिरासतमा भएका मृत्युबारे छानविन गर्न समिति गठन

काठमाडौं । गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाबारे अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन

सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

१ सय ३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको प्रहरीको भनाइ छ । ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

शाहरुख खानका छोरा आर्यन तीन दिनसम्म हिरासतै रहने

ब्यूरोको हिरासतमा आर्यनन खान र अरबाज मर्चेन्टसँग सोधपुछ गरिएको थियो । सोधपुछपछि ब्यूरोले फरक–फरक स्थानबाट कैयौंलाई पक्राउ गरेको थियो ।

प्रहरी हिरासतमा युवकको मृत्यु, शरीरभरी निलडाम

तर, ईलाका प्रहरी कार्यालय बाह्रबिसेले भने हिरासतमा मृत्यु नभएको दावी गरेको छ । स्वास्थ्य अवस्था खराब भएका तामाङलाई धुलिखेल अस्पताल लगिएकोमा अस्पताल पुगेपछि मृत्यु भएको प्रहरीको भनाइ छ ।

शिल्पाका पतिलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश

मुम्बईको एक अदालतले कुन्द्रालाई न्यायिक हिरासतमा पठाउने फैसला गरेको हो । राज कुन्द्रालाई २२ जुलाईमा पोर्न भिडियोको उत्पादन र प्रसार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

अत्याधिक यातनाका कारण म्यानमारका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु

एजेन्सी । सैन्य कू को विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका म्यानमारका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु भएको छ । सुरक्षाकर्मीले अत्याधिक याताना दिँदा आङसाङ सूकीको दल नेशनल लिग फर

हिरासतमा रहेकाहरुलाई यातना नदिन इरानको उच्च अदालतको आदेश

काठमाडौं । इरानले हिरासतमा रहेकाहरुमाथि यातना दिन प्रतिबन्ध लगाएको छ । इरानको उच्च न्यायिक निकायले प्रहरीको नियन्त्रणमा अपराध स्वीकारेका लागि दिइने यातना मनवअधिकारको उल्लंघन हुने भन्दै प्रतिबन्ध लगाउने आदेश जारी

हिरासतमै एक महिलाको मृत्यु

रौतहट, असोज १५ । रौतहटको गुजरा नगरपालीका–२ कटानीकी एक महिलाको प्रहरी हिरासतमा मृत्यु भएको छ । महिलाको थुनुवा कक्ष नभएपछि प्रहरीले गरुडास्थित महिला बालबालिका सेवा केन्द्रको हिरासतमा राखेको थियो ।

प्रहरी हिरासतमा युवकले गरे ‘आत्महत्या’

कैलाली, भदौ २६ । जिल्ला प्रहरी कार्यालय कैलालीमा रहेका एकजना थुनुवाले प्रहरी हिरासतमा ‘आत्महत्या’ गरेका छन् । यही भदौ २२ गते चोरीको मुद्दामा धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ परेका १९ वर्षीय

थुनुवा मृत्यु प्रकरणः रौतहटका तत्कालीन एसपीसहित छ प्रहरीविरुद्ध जाहेरी

रौतहट, भदौ २४ । रौतहटको प्रहरी हिरासतमा यातना दिएर थुनुवा मारेको आरोपमा पीडित परिवारले बुधबार रौतहटका तत्कालीन जिल्ला प्रहरी प्रमुखसहित छजनाविरुद्ध जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा