१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हिरोले ल्यायो माएस्ट्रो एज ११० स्कुटर, यस्तो छ फिचर र मूल्य

माएस्ट्रो एज ११० ले पूर्ण रुपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटिसहित प्राविधिक रुपमा उन्नत सुविधाहरू उपलब्ध गराउने लिमिटेडका अध्यक्ष अभिक ज्योतिले जानकारी दिनुभयो ।

हिरोले उत्पादन गर्‍यो १० करोड युनिट बाइक, एक्स्ट्रिम १६०आर बन्यो ऐतिहासिक

काठमाडौं । मोटोकर्पले १० करोड युनिट बाइक उत्पादन गरेर एक रेकर्ड कायम गरेको छ । हिरोले सो माइलस्टोन पार गरी एक ऐतिहासिकता कायम गरेको छ । १० करोड युनिटको रुपमा