१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बालेन र हर्क पार्टीमा आए असाध्यै राम्रो हुने रवि लामिछानेको भनाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताउनु भएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिनेछ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ (भोलि) बाट जेठ

उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्ने बजेट ल्याउन नेता पौडेलको जोड

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले देशमा देखिएका समस्या समाधान गर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिनु भएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ– ‘हामीले

चैत २३ गते ‘इन्टरनेशनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम हुने

काठमाडौं । पर्यटन प्रवर्द्धन र ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्ने लक्ष्यसहित यही चैत २३ गते लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमको आयोजना हुने भएको छ

रुस र युक्रेनबीचको वार्ता आज पनि हुने

काठमाडौं । रुस र युक्रेन युद्धकाबीच साेमबार सुरु भएको चौथो चरणको वार्ता आज (मंगलबार) पनि हुने भएको छ । दुई देशबीच जारी युद्धकाे अन्त्यका लागि पटक-पटक वार्ता हुँदै आएको छ

एकीकृत समाजवादी एमसीसीमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुनेभएको छ । तर यथास्थितिमा भने एमसीसी सम्झौताको पक्षमा पार्टी नभएपनि सैद्धान्तिक छलफलमा भने सहभागी हुने नेकपा (एस) का

राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरू

काठमाडौ । माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ । मौन अवधिभर निर्वाचन प्रसारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा

अबको केही दिन मुलुकभर नै बर्षा हुने, सावधानी अपनाउन विपद् व्यवस्थापन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षासँगै बाढी/पहिरोबाट क्षति हुनसक्ने सम्भावित जोखिम जिल्लाका स्थानीय तह र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभिन्न प्रविधिको माध्यमबाट