काठमाडौं । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।
काठमाडौं । हुम्लामा हिमपात शुरु भएको छ । हिमाली जिल्ला हुम्लामा आइतबार रातिदेखि हिमपात सुरु भएको हो । यो यस वर्षको पहिलो हिमपात भएको बताइएको छ । सोमबार बिहान सदरमुकाम
काठमाडौं । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । यहाँ दशैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता
काठमाडौं । चिसो बढेपछि हुम्लाका विद्यालयहरुमा हिउँदे बिदा गरिएको छ । हुम्लाका सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको हो । आगामी फागुन २ गतेदेखि सञ्चालन गर्नेगरि विद्यालय
हुम्ला । हिमाली जिल्ला हुम्लामा अत्याधिक चिसो बढेसँगै जनजिवन प्रभावित भएको छ । चिसो बढेसँगै जिल्लाका १ सय ५१ वटा विद्यालय बन्द गरिएको छ । अत्याधिक चिसो बढेको र वार्षिक
काठमाडौं । चालु आर्थिक वर्षका लागि संघ सरकारले हुम्ला जिल्लालाई सडक सञ्जालमा जोड्न ९७ करोड र कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लालाई अरु जिल्लाका आयोजनामा मिसाएर १५ करोड छुट्याएको छ ।
काठमाडौं । हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई सहज भएको छ भने जिल्लामा
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा बाढी पहिरोले दुई गाउँमा ब्यापक क्षति पुर्याएको छ । सर्केगाड गाउँपालिकाको वडा नम्बर २ का रिप र वडा नम्बर ८ सर्केदेउ गाउँमा पहिरो जाँदा ब्यापक
काठमाडौं । हुम्लामा खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न थप नगर्दा खाद्यान्न समस्या भएको हो । यसका साथै जिल्लाले माग गरेको थप १५ हजार
काठमाडौं । हुम्लामा नुनको अभाव हुन थालेपछि हेलिकप्टर मार्फत ढुवानी गरिएको छ । नुनको अभाव हुन नदिन खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको हो । गाउँपालिकाको पाँचवटै वडाका