काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । दुर्घटनामा हेटौंडा–११ थानाभ¥याङका ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ
हेटौंडा, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्याली गरेको छ । पार्टी कार्यालय सानोपोखराबाट निस्किएको र्यालीले नगरको परिक्रमा गरेको हो ।
हेटौंडा, मंसिर १४ । बागमती प्रदेशको राजधानी हेटौंडामा राजावादीहरुले बृहत मोटरसाइकल र्याली गरेका छन् । हेटौंडाको हुप्राचौरबाट सुरु गरिएको र्यालीले नगरका विभिन्न भागको परिक्रममा गरेको थियो । र्याली सहभागीहरुले २०४७
वाग्मती, कात्तिक २६ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती हुन नहुने बताउनुभएको छ । बुधबार हेटौंडाका विभिन्न क्षेत्रमा भइरहेका सडकलगायतका विकास निर्माणको कार्यहरुको अनुगमन गर्दै मुख्यमन्त्री
हेटौंडा, कात्तिक ११ । हेटौंडाको कुखरेनी खोलामा निर्माणाधिन पुल तीन बर्ष बित्दासमेत सम्पन्न नहुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । तीन बर्ष अगावै पुल निमार्ण गरिसक्नु पर्ने भए पनि ठेकेदारको
मकवानपुर, असोज २७ । वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड) विवरण गर्ने तयारी भइरहेको जनाइएको छ । कार्यालयका अनुसार अब
हेटौंडा, असोज २३ । हेटौंडामा भीमफेदी कुलेखानी सुरुङ्गमार्ग आयोजनाको कार्यालय स्थापना गरीएको छ । शुक्रबार प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले आयोजनाको कार्यालय शुभारम्भ गर्नुभयो । सुरुङ्गमार्ग आयोजनाका
हेटौंडा, असोज १३ । वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण भएको छ । रुघाखोकी लागेपछि कोरोनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ आएको सांसद सिग्देलले बताउनुभयो
मकवानपुर, भदौ २४ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुलाउने निर्णय गरेको छ । बैठकले बिहान ५ देखि ९
हेटौंडा, भदौ १ । मकवानपुरको हेटौंडामा कार्यरत् ११ जना प्रहरीसहित हेटौंडामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा