तर, सेलिब्रेटीहरूले गरे पनि नेपालजस्तो देशमा सामान्य नागरिकले हेलिकप्टर चार्टर गरेर विवाह गरेको कमै मात्र सुनिएको/देखिएको छ ।
फोन सम्पर्कका क्रममा उनीहरूले आफूहरू एउटा ओढारमा आढ लिएर बसेको बताउने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।
सोमबार साँझ हेलिकोप्टरमार्फत धनगढी ल्याइएका दुई जनाको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने भनिए पनि घटनास्थलमा बाक्लो हुस्सो लागेको र खराब मौसमका कारण हेलिकप्टर आउन सक्ने अवस्था नभएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।
साना सवारी साधन सञ्चालन नआउँदा आफन्त बचाउन लाखौँ खर्चेर एयर एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश लिम्बुले बताउनुहुन्छ ।
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा पर्ने राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र
केही समयअघि नेपन खोलाले झोलुङ्गे पुल बगाएपछि तेम्बाथानका १ सय ६५ परिवारमा खाद्यान्न संकट उत्पन्न भएको थियो । मौसममा केही सुधार भएपछि सोमबार हेलिकप्टरबाट जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले खाद्य
राष्ट्रपति ड्यूकले आक्रमणलाई कायरताको संज्ञा दिँदै आफू हिंसा वा आतंकी हमलाबाट नडराउने प्रतिक्रिया दिनुभएको छ । उहाँले यस हमलामा संलग्नलाई पहिचान गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको छ ।
हिमाल सफाइ अभियानमा खटिएको सेनाको टोलीले बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।
एजेन्सी । विवाहमा दुलही लिन दुलाहा घोडामा, फूलले सजाइएको कार अथवा बग्गीमा जाने गरेको त हामी सबैलाई थाहा नै छ । तर पाकिस्तानमा एक दुलाहा आफ्नी दुलही लिन हेलिकप्टेर लिएर