२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


होटल व्यवसाय छिट्टै सञ्चालनमा आउँछ : पर्यटन मन्त्री

काठमाडौं, असार १९ । संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहांले कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय