काठमाडौं, भदौ ७ । होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले होटल क्वारेन्टाइनमा बस्नेलाई सरकारले तोके अनुसारको सेवा सुविधा उपलब्ध नगराए कारबाही गरिने बताउनुभएको छ । महासंघले होटल क्वारेन्टाइनहरुको नियमित अनुगमन