१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होटलमा प्लाष्टिकजन्य सामाग्रीको प्रयोगमा रोक

काठमाडौं । होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताउनुभएको छ । शनिबार पत्रकारसँग कुराकानी गर्दै उहाँले