८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


धनकुटामा पर्यटक तान्न होमस्टे अवधारणा

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवामा पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले होमस्टे सम्बन्धी प्रशिक्षण दिइएको छ । गाउँपालिकाले घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा होमस्टे सम्बन्धी ७ दिने तालिम