१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनकपुरमा बुधबार मनाइयो होली

काठमाडौं । जनकपुरधाममा बुधबार होली मनाइएको छ । बुधबार होरैया, लोकगीत, संगीतले जनकपुरधाम गुञ्जायमान बनेको हो । एक अर्कालाई रङ दलेर जनकपुर धाममा होली मनाइएको छ । तराईका अन्य ठाउँमा

तराईमा हराउँदै जोगिरा सररर…..

सर्लाही । वसन्तु ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने जोगिरा गीत लोप हुने अवस्थामा पुगेको छ । होली आउनुभन्दा एक हप्ता अघिबाट भित्री मधेशका ग्रामीण बस्तीहरुमा प्रशस्तै सुनिने जोगिरा

होली मनाउन शुरु भएपछि काठमाडौंमा चेकजाँचमा कडाइ

काठमाडौं । होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । . काठमाडौं उपत्यकामा आज (आइतवार) बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा

विकृति नफैलिने गरी होली मनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन आग्रह गर्नुभएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले

होलीमा काठमाडौंका ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी हुने

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि प्रहरीले

बसन्तपुरमा चीर ठड्याइयो, होली पर्व शुरु

काठमाडौं । काठमाडौंस्थित बसन्तपुरमा आज होलीको चीर ठड्याइएको छ । बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको झण्डै ३० फीट अग्लो चीर आइतबार बिहान ७.४७ बजेको शुभ साइतमा ठड्याइएपछि फागु (होली) पर्व शुरु

माध्यमिकी परिक्रमा आज समापन हुँदै, मिथिलामा होली भोलि मनाइने

काठमाडौं । मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन मंगलबार तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन् । पञ्चकोशी भनेर चिनिने यस परिक्रमामा जनकपुरधामको नगर परिक्रमा गरिन्छ । अन्तरगृह परिक्रमामा सहभागी भए १५

तराईमा आज होली मनाइँदै

काठमाडौं । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै मंगलबार तराईमा मनाइँदैछ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईका जिल्लामा

यसरी मनाइयो होली (तस्बिरहरु)

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व सोमबार हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासपूर्व मनाइएको छ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने

होलीको पूर्वसन्ध्यामा लोसपाका नेताले मनाए होली

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरुले होली पर्व मनाएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालयको आयोजनामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले आपसमा रङ दलेर होली पर्व मनाएका