६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


ह्याम्स आँधिका कारण नर्वेमा जनजीवन प्रभावित

एजेन्सी । नर्वेमा ह्याम्स नामक आँधिपछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ । राजधानी ओस्लोबाट करिव १५० किलोमिटर उत्तरपूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको