काठमाडौं । ललितपुरस्थित बुङ्गमतीको कार्यविनायक मन्दिरमा शुक्रबार चलचित्र ‘ह्यासट्याग माया’ को शुभमुहूर्त गरिएको छ । चलचित्रको छायांकन भने आगामी साताबाट सुरू हुनेछ । फिल्मको छायांकन काठमाडौं, पोखरा, बर्दिया र धरानमा