१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचनका लागि देशभर १ लाख ३७ हजार बढीको उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ स्थानीय तहमा १ लाख ३७ हजार बढीले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएकाे छ । आयोगले आज (मंगलबार) दिएको जानकारी अनुसार