६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइँदै

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज(शनिबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा