६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


१२ वर्ष मुनिका बालबालिकालाई आजदेखि फाइजर खोप दिइने

काठमाडौं । ५० वटा जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई आज आइतबारदेखि फाइजर खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप