काठमाडौं । आसन्न्न मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मतदाता फकाउन घरदैलो र सभामा व्यस्त छन् । निर्वाचनको यो महापर्वको सबैमा कौतुहलता छ ।
राज्यमन्त्री श्रेष्ठले १० दिन खोप वितरण गर्ने सरकारको योजना रहेको बताउनुभयो । खोप लगाउन छुटेका विभिन्न क्षेत्रका १८ वर्ष माथिका उमेर समूहलाई खोप व्यवस्था गरिने उहाँको भनाइ छ ।