१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१३औं ‘साग’बाट पाकिस्तानका तीन पदक खोसियो

काठमाडौं, साउन २८ । नेपालमा गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पाकिस्तानले जितेका तीनओटा पदक खोसिएको छ । नेपाल ओलम्पिक कमिटीकाअनुसार दशरथ रंगशालामा भएको एथ्लेटिक्सअन्तर्गत् ११० मिटर हडल्समा