५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


झारफुकपछि मृत्यु प्रकरणमा १७ जना पक्राउ

काठमाडौं । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा एक किशोरीको मृत्यु प्रकरणमा प्रहरीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ । स्थानीय १४ वर्षिया सीता ज्ञवालीलाई झारफुक गर्ने सैनामैना १० बस्ने