८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


म्याग्दीमा निर्माणाधिन १९ वटा आयोजना अलपत्र

काठमाडौं । म्याग्दीमा ठूला आयोजनाहरु अलपत्र परेका छन् । म्याग्दीमा निर्माणाधिन १९ ठूला आयोजनाको निर्माण कार्य समयमा सम्पन्न नहुँदा सडक, खानेपानी, प्रसारण लाइन र अस्पताल भवन लगायतका आयोजनाहरु अलपत्र परेका