धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ लाप्टाङ्गमा आज (शुक्रबार) बिहान पहिरोले २ वटा घर पुर्दा २ जना घाइते भएका छन् । साथै ७० लाख बराबरको क्षति समेत भएको प्रहरीले जनाएकाे हाे
काठमाडौं । युक्रेनमा जारी युद्धमा परी एक अमेरिकी पत्रकार ब्रेन्ट रिनाउडको मृत्यु भएको छ । युक्रेनको किभ नजिक इरपिन शहरमा रहेका रिनाउडको रुसी सेनाको गोली लागि मृत्यु भएको हो ।