१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालद्वारा जिम्बावेसामु २ सय ९१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीको सहयोगमा नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध २ सय ९१ रनको लक्ष्य पेश गरेको छ