१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भूकम्पपछिको पुनर्निर्माणको काम अन्तिम चरणमाः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माण