१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस

काठमाडौं । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीसमेत रहनुभएका उहाँको स्मरणमा आज नेकपा एमाले लगायतका