१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


बरामद २५ करोड अवैध विदेशी मुद्राबारे उच्चस्तरीय छानविन समिति गठन गर्न माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ ।

तनहुँमा यसवर्ष २५ करोडको सुन्तलाको कारोबार

तनहुँ । तनहुँ जिल्लामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गतवर्ष २१ करोडको सुन्तला बिक्री भएको तनहुँमा यसवर्ष २५ करोडको सुन्तलाको कारोबार भएको हो । सुन्तलाको दाना राम्रो, उत्पादनमा