८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मनकामना दर्शन गर्न जाँदै गरेको बस दुर्घटना, पाँचको मृत्यु, २५ घाइते

काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा