२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सरकारकाे ३ खर्ब ६० अर्ब आम्दानी, ४ खर्ब ३८ अर्ब खर्च

काठमाडाैं । सरकारले हालसम्म ३ खर्ब ६० अर्ब आम्दानी गर्दा ४ खर्ब ३८ अर्ब बराबर खर्च गरेको छ । यसरी सरकारको आम्दानी भन्दा खर्च ७८ करोडले बढी हुन पुगेको हाे।