६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


जनता समाजवादीका ३ जना मन्त्री फेरिए

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का ३ जना मन्त्री फेरिएका छन् । आज साेमबार मन्त्रिपरिषद पुनर्गठन भएको हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को