६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


म्यानमारमा प्रजातन्त्र पक्षधर ४ जना अभियन्तालाई मृत्युदण्डको सजाय

काठमाडौ । म्यानमारको सैनिक सरकारले प्रजातन्त्र समर्थक ४ जना अभियन्तालाई मृत्युदण्डकाे सजाय दिएको छ । आतंककारी गतिविधिमा संलग्न रहेको बहानामा उनीहरुलाई मृत्युदण्ड दिइएको हो । तर विश्वभरका अधिकारकर्मीहरुले भने सैनिक