जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ५ वर्षे आफ्नो कार्यकाल सफल रहेको दावी गर्नुभएकाे छ । बुधबार उहाँले आफ्नो निवासमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रम बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे