७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कर्णालीमा दशैंमा ५० हजार खसी-बोका बिक्री, ६० करोड बढी आम्दानी

काठमाडौं । कर्णाली प्रदेशमा यो वर्षकाे दशैंका लागि ५० हजार खसी-बोका र भेडा-च्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपक्षी विकास निर्देशनालयले खसी-बोका र